प्रभु र सेन्चुरी बैंक १ बराबर १ अनुपातमा मर्जरमा जाने, प्रमुख कार्यकारीको जिम्मेवारी शेरचनलाई

प्रभु बैंक र सेन्चुरी कमर्सियल बैंक एक आपसमा मर्ज हुने भएका छन । आइतबार दुई बैंकका बिचमा मर्जरमा जाने सम्झौता भएको हो । काठमाडौंमा आयोजित कार्यक्रमका बिच प्रभु बैंकका अध्यक्ष लिला प्रकाश सिटौला र सेन्चुरीका अध्यक्ष राजेश कुमार श्रेष्ठले मर्जर सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन । दुई बैंकका बिचमा १ बराबर १ को अनुपातमा सेयर…