नेपाल बैंकर्स संघले ब्याजदर बढाउने सन्दर्भमा तत्काल कुनै निर्णय लिइसकेको छैन । आगामी महिनाको ब्याजदर बढाउने निर्णय गर्नका लागि अझै समय भएको भन्दै शुक्रबारको बैंठकले निर्णय नगरेको हो। शुक्रबार भएको संघको फुल हाउस बैंठकमा ब्याजदरको विषयमा कुरा उठेको भएपनि आगामी बैठकमा समेत छलफल गरेर निर्णय गरिने सहमती भएको सहभागी एक बैंकरले बताए । “ब्याजदर बढाएपनि…