ज्योति विकास बैंकको उच्च प्रतिफल दिने ज्योति रिकरिङ्ग खाता सञ्चालनमा

ज्योति विकास बैंकले ‘ज्योति रिकरिङ्ग डिपोजिट’ निक्षेप योजना सञ्चालनमा ल्याएको छ । ग्राहकहरुलाई अधिकतम लाभ प्रदान गराउनुका साथै नियमित बचत गर्ने बानीको विकास गराउने उद्देश्यका साथ आकर्षक ब्याजदर सहितको ज्योति रिकरिङ्ग खाता संचालनमा ल्याइएको बैंकले जनाएको छ । उक्त योजना अन्तर्गत ग्राहकहरुले आवश्यकता अनुसार १ वर्ष देखि १० वर्षसम्मका लागि मासिक रुपमा रकम जम्मा गर्न…