आर्थिक वर्षको पहिलो दिनमै बैंकहरुद्धारा १९ अर्ब एसएलएफ उपयोग, अन्तरबैंक ब्याजदर ७% माथि

बैंक तथा वित्तीय संस्थाहरुले साउन १ गते १९ अर्ब रुपैयाँभन्दा बढी स्थायी तरलता सुविधा (एसएलएफ) को उपयोग गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार २०७९ साउन १ गते १९ अर्ब १५ करोड रुपैयाँ एसएलएफको उपयोग गरेका हुन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई ५ पटक गरेर उक्त रुपैयाँ बराबरको एसएलएफ प्रदान गरेको हो…