स्थानीय तहको पैसा निक्षेपमा गणना गर्न नपाएपछि अन्तर बैंकदर साढे ४ प्रतिशत पुग्यो

सरकारले बैंकहरुलाई स्थानीय तहको पैसालाई निक्षेपमा गणना गर्न नदिएसंगै अन्तर बैंकदर बढेको छ । स्थानीय तहको पैसा निक्षेपमा समावेस नभएपछि दैनिक तरलताको अवस्था कसिलो भएसंगै अन्तर बैंक दर साढे ४ प्रतिशत पुगेको हो । बैंकिङ प्रणालीमा अधिक तरलताको समस्या बढ्दै गएपछि बैंक तथा वित्तीय संस्थाको पैसा केन्द्रीय बैंकमा थुप्रिने क्रम बढेको थियो । पछिल्लो समयमा…