काठमाडौँ। एनआईसी एसिया बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुजितकुमार शाक्य नियुक्त भएका छन् । सोमबार बिहान बसेको सञ्चालक समितिकाे ७३६ औं बैठकले बैठकले शाक्यलाई चार वर्षे कार्यकालका लागि नियुक्त गरेको हो । यसअघि असोजमा एनआईसी एसियाबाट रोशनकुमार न्यौपानेले कार्यकाल १३ महिना बाँकी रहँदै पदबाट राजीनामा दिएका थिए । ललितपुर पुल्चोकका स्थानीय शाक्यले आगामी ३०…