डिजिटल कारोबारलाई सहज बनाउँदै सिद्धार्थ बैंकले ल्यायो ‘भर्चुअल क्रेडिट कार्ड’

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले आफ्नो विद्युतीय सेवाहरूलाई थप सुदृढ र पहुँचयोग्य बनाउन फोन पे पेमेन्ट सर्भिस लिमिटेडसँगको साझेदारीमा पूर्ण डिजिटल क्रेडिट कार्ड ‘सिद्धार्थ फोनपे भर्चुअल क्रेडिट कार्ड’ सार्वजनिक गरेको छ । उक्त कार्डको सार्वजनिकिकरण सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको अवसरमा आयोजित अन–ग्राउन्ड कार्यक्रममा गरिएको छ । यस कार्डमार्फत ग्राहकहरूले भौतिक…