गरिमा विकास बैंकको लकर सुविधामा आर्कषक छुट

गरिमा विकास बैंकले आउँदै गरेको अन्तराष्ट्रिय नारी दिवस २०२२ लाई थप विशेष बनाउन सम्पूर्ण नारीहरुलाई लक्षित गर्दै लकर सुविधामा आर्कषक छुट प्रदान गर्ने भएको छ । बैंकले गरिमा नारी बचत खाता र मेरो शेयर बचत खाता खोल्ने सम्पूर्ण महिला ग्राहकलाई प्रदान गर्दै आईरहेको लकर सुविधामा विशेष छुटको व्यवस्था गरेको छ। आफ्नो बहुमुल्य गरगहना, सामान तथा…