नेपाल राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागले पुस मसान्तसम्ममा नियामकीय व्यवस्था पालना नगर्ने १४ वटा वाणिज्य बैंकलाई कारवाही गरेको छ । चालु आर्थिक वर्षको पहिलो र दोस्रो त्रैमास अवधिमा नियमनको ‘लुप होल’ खोज्दै निर्देशन विपरित कारोबार गरेपछि ती बैंकहरु कारवाहीमा परेका हुन् । राष्ट्र बैंकले प्रभु बैंक, नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, एनएमबि बैंक,…