एनएमबि बैंकको खुद ब्याज आम्दानी घटेपनि बढ्यो नाफा, १ अर्ब ७१ करोड आर्जन

एनएमबि बैंक लिमिटेड (NMB) को खुद ब्याज आम्दानी बढेपनि खुद नाफामा भने ६ प्रतिशत बढीले वृद्धि भएको छ । खुद ब्याज आम्दानी घटेपनि बैंकको इम्पेरमेन्ट चार्ज रिभर्स हुँदा नाफा बढेको हो । समीक्षा अवधिमा बैंकको १६ करोड ५४ लाख रुपैयाँ इम्पेरमेन्ट चार्ज रिभर्स भएको छ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब ७१…