सिभिल बैंक लिमिटेड (CBL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा आफ्नो खुद नाफामा छलाङ मारेको छ । बैंकको शुक्रबार सार्वजनिक अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले ५० करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४८.४२ प्रतिशत बढी हो । खुद ब्याज आम्दानी लगायत आम्दानीका सबैजसो शीर्षक बढाएको…