सिद्धार्थ बैंकको प्रतिसेयर आम्दानी २५ रुपैयाँ माथि

सिद्धार्थ बैंक लिमिटेड (SBL) को वार्षिक प्रतिसेयर आम्दानी २५.१९ रुपैयाँ पुगेको छ । गत आवको यसै अवधिमा १८.८२ रुपैयाँ रहेको बैंकको वार्षिक इपिएस ६.०३ रुपैयाँले बढेको हो । सिद्धार्थले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब ५७ करोड रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले कमाएकाे यो नाफा गत आवको यसै अवकिो तुलनामा ७१.६८ प्रतिशत…