चालु आर्थिक वर्षको आर्थिक वृद्धि ४ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण

चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशतमा सीमित हुने विश्व बैंकले प्रक्षेपण गरेको छ । विश्व बैंकले कोरोनाको तेस्रो भेरियन्ट ओमिक्रोन तीब्र रुपमा फैलिएकाले आर्थिक वृद्धिमा कमी आउने जनाएको हो । नेपाल सरकारले भने चालु आर्थिक वर्षको आर्थिक वृद्धि ७ प्रतिशतले हुने प्रक्षेपण गरेको छ । विश्वका अधिकांश राष्ट्रहरुमा कोभिड–१९ का विभिन्न भेरियन्टहरू फैलनु,…