राष्ट्र बैंकले ब्याजदर तोक्ने काम गरेको छैन, नियमन मात्र गरेको हो: गभर्नर

नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीले अब क्रमश तरलताको असहज अवस्था कम हुँदै जाने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ नाफिजले आयोजना गरेको एक कार्यक्रममा सरकारले खर्च बढाउँदै लगेकाले तरलता सहज बन्दै जाने बताएका हुन । गभर्नर अधिकारीले बर्षेनी तरलताको असहजताको अवस्था हुँदै आएकोमा यो साल पनि कर्जाको माग उच्च देखिएकाले तरलता असहज…