नेपाल प्रहरीले बैंकिङ कसुर मुद्धामा फरार रहेका एकजनालाई पक्राउ गरी कारागार चलान गरेको छ । प्रहरीले मोरङको सुनसरी धरान उपमहानगरपालिका–७ की ५० वर्षीया सुनिला याखालाई शनिबार पक्राउ गरि कारागार पठाएको हो । उच्च अदालत बिराटनगरको २०७८ बैशाख १६ गतेको फैसलाले याखालाई बैंकिङ कसूर मुद्दामा १ वर्ष ६ महिना कैद र नगद ५ लाख ८ हजार…