ज्योति विकास बैंक लिमिटेड (JBBL) ले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकको मंसिर ९ गते, बिहीबार सम्पन्न सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको ११ प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित ४.५० प्रतिशत नगद गरी कुल १५.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । सञ्चालक…