मेगा बैंकको लाभांश परिमार्जनः बोनस १० र नगद २.०७ प्रतिशत कायम

मेगा बैंक लिमिटेड (MEGA) ले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई दश प्रतिशत बोनस शेयर र २.०७ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । राष्ट्र बैंकको निर्देशन अनुसार बैंकले यसअघि प्रस्ताव गरेको लाभांश परिमार्जन गरेको हो । परिमार्जनअघि कार्तिक २३ गते, मंगलबारको सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको १२.०७ प्रतिशतका दरले बोनस शेयर…