ग्लोबल आइएमई बैंकको नाफामा झिनो सुधार

ग्लोबल बैंक लिमिटेड ले चालु आर्थिक वर्ष २०७८।७९ को पहिलो त्रैमास अर्थात तीन महिना अवधिमा १ अर्ब ११ करोड २२ लाख २४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले आर्जन गरेको यो खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५ प्रतिशत मात्र धेरै हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले १…