धितोपत्र दलाल कम्पनीले आइएमई समुहको लगानी रहेको वाइको सोलुसन मार्फत काम नगर्ने भएका छन् । वाइको प्रालिले गर्दै आएको शेयर कारोबार व्यवस्थापन प्रणाली(टीएमएस)को काम विना जानकारी आइएमई समुहको बहुमत शेयर रहेको वाइको सोलुसन मार्फत गरेपछि ब्रोकरहरुले पुर्ववत रुपमा नै काम गर्ने अनौपचारिक सहमती गरेका हुन । स्टक ब्रोकर एसोशिएसन अफ नेपालले सोमबार सबै सदस्य दलाललाई…