एनआईसी एशिया बैंक (NICA) चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा वाणिज्य बैंकहरुमध्येमा सबैभन्दा धेरै नाफा कमाउने बैंकमा दरिएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमास अर्थात असोज मसान्तसम्ममा बैंकले १ अर्ब १८ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.६४ प्रतिशत धेरै हो। गत आर्थिक वर्षको सोही…