नेपाल एसबिआई बैंक लिमिटेड (SBI) को खुद नाफा ८५.९९ प्रतिशतले बढेको छ । बैंकले चालु आर्थिक वर्ष २०७८।७९ को पहिलो त्रैमास अर्थात तीन महिना अवधिमा ३७ करोड २९ लाख ११ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले २० करोड ५ लाख २ हजार रुपैयाँ खुद नाफा कमाएको थियो…