माहोल बिग्रिएपछि केन्द्रीय बैंकमा पैसा थुपार्दै बैंकहरु, आइतबार मात्रै सवा खर्बको ‘एसडिएफ’

बैंक तथा वित्तीय संस्थाहरुले आर्थिक गतिविधिमा आएको सुस्तताका कारण कर्जा लगानी बढाउन नसक्दा केन्द्रीय बैंकमा निक्षेप राख्न थालेका छन् । कर्जा लगानी विस्तार हुन नसक्दा बढेको तरलतलाई बैकहरुले केन्द्रीय बैंकमा निक्षेप राखी अल्पकालिन आम्दानीमा केन्द्रीत भएका हुन् । पछिल्लो समय बैंकिङ क्षेत्र बिरोधी गतिविधि बढेसँगै बैंकहरु कर्जा लगानी विस्तारमा उत्साहित छैनन् । त्यसैगरी कर्जा र…