काठमाडौं । अर्थतन्त्रको सुस्तताका कारण नाफा घट्दा बैंकहरूको प्रतिसेयर आम्दानीमा पनि संकुचन आएको छ । गत असारसम्मको तुलनामा २०८२ असोजसम्ममा वाणिज्य बैंकहरूको प्रतिसेयर आम्दानी औसतमा ५ रुपैयाँ २९ पैसा घटेको छ । गत असारमा वाणिज्य बैंकहरूको प्रतिसेयर आम्दानी १९.४४ रुपैयाँ रहेकोमा असोजसम्ममा यो घटेर १४.४५ रुपैयाँमा झरेको छ । गत भदौ २३ र २४ मा…