नारायणी डेभलपमेन्ट बैंकको हकप्रद शेयर समायोजन

काठमाडौँ । नारायणी डेभलपमेन्ट बैंकको हकप्रद शेयर समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बैंकको शतप्रतिशत हकप्रद शेयर समायोजन भएको हो । हकप्रद शेयर निष्काशन प्रयोजनार्थ बैंकले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा मूल्य समायोजन गरेको हो। समायोजनपश्चात बैंकको शेयरमूल्य…