काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । बैंकले चुत्ता पूँजीको ६ प्रतिशत बोनस शेयर रहेको छ भने ४.५३ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ सहित) गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । असोज २७ गते बसेको…