राष्ट्र बैंकद्धारा ७ वटा विभाग र कार्यालयको नाम परिवर्तन,आगामी आवदेखि लागू हुने

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षदेखि (साउन १ गतेदेखि लागु हुनेगरि) आफ्ना सात वटा विभाग तथा कार्यालयको नाम परिवर्तन गरेको छ। केन्द्रीय बैंकको गभर्नरस्तरीय निर्णयबाट नाम परिवर्तन गरेको हो। परिवर्तित नामअनुसार अनुसन्धान विभागको नाम अब आर्थिक अनुसन्धान विभाग हुनेछ। सामान्य सेवा विभागको नाम परिवर्तन गरी सम्पत्ति तथा सेवा ब्यवस्थापन विभाग राखिएको छ भने सूचना प्रविधि…