शाइन रेसुङ्गा बैंक पनि आरटीजीएस प्रणालीमा आवद्ध

शाइन रेसुङ्गा डेभलपमेन्ट बैक र नेपाल राष्ट्र बैंकबीच रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली कार्यान्वयन गर्ने सम्झौता भएको छ । सम्झौतामा नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपाल र शाइन रेसुंगा डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौड्यालले हस्ताक्षर गरेका छन् । यो सम्झौतापछि बैंकका ग्राहकले रकमान्तर गर्न चेक काटेर रकम जम्मा…