माछापुच्छ्रे बैंकको कन्ट्याक्ट लेस कार्ड

माछापुच्छ्रे बैंक (MBL) ले भिषा कार्ड मार्फत हुने कारोबारहरुलाई अझ सहज बनाउने उद्धेश्यले कन्ट्याक्ट लेस कार्ड सेवा सुरु गरेको छ । आमग्राहकलाई नयाँ र सहज सेवा प्रदान गर्दै जाने क्रममा उक्त कन्ट्याकलेस कार्ड सेवा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । कन्ट्याकलेस कार्ड सेवा अन्तर्गत कन्ट्याकलेस कार्डको प्रयोग गरी पिओएस (पोइन्ट अफ सेल्स) मा कारोबार गर्दा…