सनराइज बैंक (SRBL) को प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा सुमन शर्मा नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बुधबार सम्पन्न बैठकले बैंकिङ क्षेत्रमा दुई दशक लामो अनुभव भएका शर्मालाई ४ वर्षका लागि सीईओ नियुक्त गरेको बैंकका सचिव इश्वर कुमार पाठकले नोटबजारलाई जानकारी दिए । नवनियुक्त सीईओ शर्माले आजैदेखि लागू हुनेगरी आफ्नो कार्यभार समेत सम्हालिसकेको सचिव…