नबिल बैंकको सञ्चालकमा उदय कृष्ण उपाध्याय नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको फागुन १० गते, सोमबार सम्पन्न बैठकले रिक्त रहेको सञ्चालक पदमा उपाध्यायलाई नियुक्त गरेको हो । उपाध्यायलाई बैंकको संस्थापक शेयरधनीहरूको तर्फबाट सञ्चालक नियुक्त गरिएको बैंकका सचिव माधव प्रसाद रेग्मीले जानकारी दिए । उपाध्ययले बैंकको सोही दिनकोसञ्चालक समितिको बैठकमा पदबहाली गरिसकेका छन् । समग्र…