नेपाल बैंक (NBL) ले ताप्लेजूङ जिल्लाको दोस्रो व्यापारिक केन्द्र दोभान बजारका अग्नि पीडितहरुलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । गत फाल्गून १८ गते भएको भीषण आगलागीबाट दोभान बजारका ५२ वटा घरहरु र घरसंगै मालसामान पनि जलेर नष्ट भएका थिए । आगलागी पीडितका ३रपरीबारका लागि बैंकको तर्फबाट राहत स्वरुप संस्थागत सामाजिक…