ज्योति विकास बैंकले १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले सो निर्णय गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृती पश्चात बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि बोनस वितरण हुनेछ । ज्योतिले चुक्ता पुँजीको १० प्रतिशतले हुने ३४ करोड ९५ लाख २९ हजार ३४४…