सुनको मूल्य शुक्रबार तोलामा १ हजार रुपैयाँले बढेको छ । यस्तै शुक्रबार चाँदीको भाउमा पनि ४५ रुपैयाँले वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलाको १ हजार रुपैयाँले बढेर ९७ हजार २०० रुपैयाँ पुगेको छ । यस्तै तेजावी सुनको मूल्य पनि १ हजारले बढ्दै ९६ हजार ७०० रुपैयाँमा…