लघुवित्तको मर्जर र खराब कर्जा असुलीमा संघ र सदस्यहरु एक हुनु पर्नेमा जोड

लघुवित्त कम्पनीहरुको खराब कर्जा असुली सहज बनाउनका लागि लघुवित्तहरुको छाता संगठनले सहजीकरण गर्नु पर्नेमा लघुवित्त कम्पनीहरुले जोड दिएका छन् । लघुवित्तहरुको छाता संगठन नेपाल लघुवित्त बैंकर्स संघले चितवनमा आयोजना गरेको प्रमुख कार्यकारी अधिकृत स्तरीय कार्यशालामा संघलाई यस्तो सुझाव दिइएको हो । मंसिर १९ देिख २१ गते सम्म चलेको “कोभिड–१९ महामारी र संघको भूमिका” विषयक कार्यशाला…