सिजिका उत्पादनहरुमध्ये कुनै पनि उत्पादन एनएमबि बैंकका ग्राहकहरुले बैंकको कार्डबाट खरिद गर्दा मेगा डिल अन्तर्गत एनएमबि दशैं नगद फिर्ता अफर अन्तर्गत प्रत्येक खरीदमा चार हजार रुपैयाँसम्म बचत गर्न सक्ने भएका छन् । एनएमबि बैंक र सिजिबीच बैंकका ग्राहकहरुलाई सिजि ब्राण्डका उत्पादन खरीदमा सहजता तथा छुट प्रदान गर्ने प्रदान गर्ने विषयमा समझदारी भएको हो । दशैं…