एनआईसी एशिया लघुवित्तसँग मर्जरमा रहेको स्वदेशी लघुवित्तका प्रमुख कार्यकारीद्धारा राजिनामा

एनआईसी एशिया लघुवित्तसँग मर्जर प्रकृयामा रहेको स्वदेशी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत गोविन्द चापागाँईले राजिनामा दिएका छन् । लघुवित्त सञ्चालक समितिको बैठकले चापागाँईको राजिनामा आगामी मंसिर १ गतेदेखि लागू हुने गरी स्वीकृत गर्ने निर्णय समेत गरेको छ । चापागाँई लघुवित्तको कम्पनी सचिव समेत थिए । साथै लघुवित्तका कायम मुकायम नायब प्रबन्धक राजन मगरलाई मंसिर १ गतेदेखि…