लुम्बिनी विकास बैंकको खुद ब्याज आम्दानी घटेपनि १५ प्रतिशत बढ्यो नाफा

लुम्बिनी विकास बैंकले गत आर्थिक वर्षको पसिहलो त्रैमासको तुलनामा ५ करोड ७४ लाख रुपैयाँले खुद ब्याज आम्दानी घटेपनि खुद नाफामा भने १ करोड ४९ लाख ५९ हजार रुपैयाँले खुद नाफा वृद्धि गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकको व्यवसायीक प्रगतिबाट प्राप्त हुने खुद आम्दानी घटेपनि खराब कर्जा नोक्सानी वापतको व्यवस्था रकम घट्दा नाफा बढेको हो…