सिटिजन्स बैंकको १११ औं शाखा दाङ्गको तुलसीपुरमा

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड (CZBIL) ले असोज १५ गतेदेखि दाङ्ग जिल्लाको तुलसीपुर शाखा सञ्चालनमा ल्याएको छ । बैंकको स्थापना गरेको यो १११ औं शाखा हो । नेपाली जनमाझ आफ्नो उपस्थितिलाई दरो बनाउन तथा आम नागरिकलाई अत्यावश्यक वित्तीय सेवाको पहुँच प्रदान गर्ने उद्देश्यका साथ बैंकले कोभिड–१९ का कारण पर्न सक्ने सम्भावित असरलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षात्मक…