नयाँ नेपाल लघुवित्तको संचालन नाफा ९१४ प्रतिशतले वृद्धि

नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा अधिकांश वित्तीय सूचकमा बढोत्तरी भएको विवरण सार्वजनिक गरेको छ । संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा गत आवको यस अवधिको तुलनामा ४२५.६० प्रतिशतले खुद नाफा बढाएको छ । संस्थाले पुस मसान्तसम्म १ करोड ३२ लाख खुद नाफा गरेको छ । अघिल्लो पुससम्म संस्थाको नाफा २५…