BOKLको ३ लाख ७० हजार कित्ता शेयर लिलामीमा, न्यूनतम मूल्य १६० रुपैयाँ

बैंक अफ काठमाण्डूको ३ लाख ७० हजार ३५६ कित्ता संस्थापक शेयरको लिलामी बिक्री खुला भएको छ । बैंकका संस्थापक शेयरधनी शक्तिकुमार गोल्याणले आफ्नो नाममा रहेको सो परिमाणको शेयर बिक्री गर्न लागेका हुन् । बैंकले यस अघि पनि शेयर बिक्रीका लागि आवेदन माग गरेकोमा कुनै पनि संस्थापक शेयरधनीबाट आवेदन नपरेपछि पुनः अन्य व्यक्ती तथा संस्थाले समेत…