प्रभु बैंकको धकधइ शाखा सञ्चालनमा, शाखा सञ्जाल २०५ पुग्यो

  प्रभु बैंकले माघ १२ गते देखि रुपन्देहि जिल्लाको रोहिणी गाउँपालिका स्थित धकधइमा  २०५ औं शाखा खोली सञ्चालनमा ल्याएको छ । बैंकको धकधइ शाखा कार्यालयको समुद्घाटन रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले गरेका हुन् । बैंकको धकधइमा शाखा कार्यालयको समुद्घाटन गर्दै यादवले प्रभु बैंकले बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म…