समीट लघुवित्त वित्तीय संस्था र सजिलो लघुवित्त वित्तीय संस्थाले असोज ६ गते मंगलबारदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन्। दुई संस्था मर्ज भएर बनेको संस्थाले समीट लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबाबार थाल्नेछ । लघुवित्तको केन्द्रीय कार्यालय गोरखा नगरपालिका वडा नं. १३ मझुवा देउरालीमा रहनेछ। दुबै कम्पनीको गत असारमा सम्पन्न विशेष साधारण सभाले मर्जर…