ग्लोबल आइएमई बैंकका दुई नयाँ शाखा सञ्चालनमा, शाखा संख्या २६९ पुग्यो

ग्लोबल आइएमई बैंकका दुई नयाँ शाखा बिहीबारबाट सञ्चालनमा आएका छन् । बैंकले वाग्मती प्रदेशको काठमाडौं जिल्ला, टोखा नगरपालिका वडा नं. ३, बालुवापाटी र प्रदेश नं. ५ को कपिलवस्तु जिल्ला, कृष्णनगर नगरपालिका वडा नं. २, गुरुद्वारा रोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । दुई नयाँ शाखाहरु सञ्चालनसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २६९ पुगेको छ। ग्लोबल आइएमई…