नेपाल राष्ट्र बैंकले असोज ११ गते आइतबार २० अर्ब बराबरको विकास ऋणपत्र निष्काशन गर्ने भएको छ । केन्द्रीय बैंकले 'विकास ऋणपत्र २०८६ घ' नाम दिइएको सो ऋणपत्र बोल कबोल प्रक्रियाबाट बिक्री गर्न लागेको हो । ९ वर्ष अवधिको सो ऋणपत्रको ब्याजदर पनि बोलकबोलका माध्यमबाटै निर्धारण हुने बैंकले जनाएको छ । सरकारले विकास निमार्णका काम गर्नका…