प्रभु बैंकको टिमुरे शाखा संचालनमा, शाखा सञ्जाल १९८ पुग्यो

प्रभु बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा मंसिर १३ देखि रसुवाको गोसाईकुण्ड गाउँपालिका वडा नं. २ स्थित टिमुरेमा आफ्नो १९८ औं शाखा खोली सञ्चालनमा ल्याएको छ । बैंकको टिमुरे शाखा कार्यालयको गोसाईकुण्ड गाउँपालिका प्रमुख कैसाङ नुर्पु तामाङले उद्घाटन गरे । शाखा उद्घाटन गर्दै तामाङले प्रभु बैंकले बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा…