मर्जर तथा प्राप्तिमा जाने बैंकहरुलाई प्राथमिकता प्राप्त क्षेत्रका कर्जामा सहुलियत

नेपाल राष्ट्र बैंकले मर्जर तथा प्राप्तिमा जाने बैंकहरुलाई प्राथमिकता प्राप्त कर्जामा सहुलियत दिने भएको छ । केन्द्रीय बैंकले मर्जरमा जाने बैंकहरुलाई प्राथमिकता प्राप्त क्षेत्रमा प्रबाह गर्नु पर्ने कर्जाका लागि थप एक वर्ष समय थपिदिएको हो । बैंक तथा वित्तीय संस्थाले भने आगामी असार मसान्तभित्र कृषिमा १० प्रतिशत र कृषिक्षेत्र बाहेक तोकिएका प्राथमिकता प्राप्त क्षेत्रमा १५…