ग्लोबल आईएमई लघुवित्तको अधिकांश सूचकमा सुधार, EPS ३० रुपैयाँ

गत आर्थिक वर्ष ०७६/०७७ मा ग्लोबल आईएमई लघुवित्तले ७ करोड ७९ लाख ३८ हजार रुपैयाँ खुद नाफा गरेको छ । यो अघिल्लो आर्थिक वर्ष ०७५/०७६ को तुलानमा १४.३० प्रतिशतले बढी हो । अघिल्लो वर्ष संस्थाले ६ करोड ८१ लाख ८७ हजार रुपैयाँ नाफा कमाएको थियो । गत असार मसान्तसम्ममा १ अर्ब ३१ करोड निक्षेप र…