चालू आर्थिक वर्षको मौद्रिक नीतिले उच्च तथा दिगो आर्थिक वृद्धि गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षालाई टेवा दिन र सन् २०३० सम्ममा दिगो विकासका लक्ष्यहरू हासिल गरी मध्यम आययुक्त राष्ट्रमा स्तरोन्नति गर्ने लक्ष्य प्राप्तिमा सघाउन आधार तयार गरेको छ । लगानी वृद्धि, पूर्वाधार विकास र रोजगारीका अवसर सृजनामा केन्द्रित चालू आर्थिक वर्षको मौद्रिक…