प्रभु बैंकले फेरि दुई अर्बको ऋणपत्र बिक्री गर्ने, ब्याजदर बार्षिक दश प्रतिशत

अघिल्लो महिना एक अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गरेको प्रभु बैंकले फेरि दुई अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । बुधबार बैंकले 'प्रभु बैंक डिबेञ्चर–२०८४' निष्काशन गर्नको लागि नविल ईन्भेष्टमेन्ट बैंकिङ्ग लि. लाई निष्काशन तथा विक्री प्रबन्धकको रुपमा नियुक्ती गरेको छ । ऋणपत्र निष्काशन सम्बन्धी उक्त सम्झौतामा प्रभु बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत…