नागबेली लघुवित्तको नाफामा उच्च सुधार, प्रति शेयर आम्दानी २२ रुपैयाँँ ७५

नागबेली लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ९५ लाख ३९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत बर्षको यसै अवधिको तुलनामा १४२.१६ प्रतिशतले बढेको हो । गत आर्थिक बर्षको यसै अवधिमा लघुवित्तले ३९ लाख ३९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी उच्चदरले बढेपछि कम्पनीको संचालन नाफा…