सरकारले ऊर्जा क्षेत्रको वित्तीय क्षमता सुधार्न विश्व बैंकबाट १० करोड करिब १२ अर्ब नेपाली रुपैयाँ अमेरिकी डलर ऋण लिने निर्णय स्वीकृत गरेको छ। मन्त्रिपरिषदको असार २ गते बसेकोे बैठकले उक्त निर्णय गरेको सरकार प्रवक्ता एंवम सूचना, संचार तथा प्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए। विकास नीति ऋणअन्तर्गतको दोस्रो किस्ताबापतको विश्वबैंकबाट स्वीकृत गरिएको सो रकम सरकारले…